दुई तिहाइ इजरायलीहरू गाजा युद्धविरामको पक्षमा : सर्वेक्षण

तेल अबिब– दुई तिहाइ इजरायलीहरूले गाजा युद्धविराम सम्झौता चाहेको एक सर्वेक्षणले देखाएको छ । इजरायली दैनिक मारिभले प्रकाशित गरेको लाजर इन्स्टिच्युट पोल अनुसार ६७ प्रतिशत इजरायलीहरू हमासका इजरायली बन्दीहरूका लागि प्यालेस्टिनी बन्दीहरूको आदानप्रदानको पक्षमा रहेका छन् । लगभग २२ प्रतिशत उत्तरदाताहरूले युद्धविरामको बदलामा सम्झौता गर्न विपक्षमा रहेको बताएका छन् भने ११ प्रतिशत उत्तरदाताहरूले आफूहरू अनिश्चित […]

सम्बन्धित सामग्री

बहुसंख्यक अमेरिकनहरु कागजपत्रविहीनलाई सामुहिक देशनिकाला गर्नुपर्ने पक्षमा

ताजा सर्वेक्षण अनुशार बहुसंख्यक अमेरिकनहरु कागजपत्रविहीनलाई सामुहिक देशनिकालाका पक्षमा देखिएका छन् । ह्यारिस पोलद्वारा गरिएको नयाँ एक्सियोस भाइब्स सर्वेक्षण अनुसार ५१ प्रतिशत अमेरिकनहरु कागजपत्रविहीनलाई अमेरिकाबाट सामुहिक देशनिकाला गर्नुपर्ने पक्षमा देखिएका हुन् । यसरी सामुहिक देशनिकालाका पक्षमा रहेका डेमोक्र्याट्सहरु ४२ प्रतिशत रहेका छन् । त्यस्तै ६८ प्रतिशत रिपब्लिकनहरु सामुहिक देशनिकालाका पक्षमा रहेका छन् । मार्चदेखि अप्रिलको […]

अमेरिकाका अधिकांश मतदाता मेक्सिकोको सिमानामा पर्खाल बनाउने पक्षमा

अमेरिकामा आधाभन्दा बढी मतदाता अमेरिका–मेक्सिको सिमानामा पर्खाल निर्माणको पक्षमा रहेको नयाँ सर्वेक्षणले देखाएको छ । यसै साता जारी गरिएको नयाँ क्विनिपियाक सर्वेक्षणमा ५२ प्रतिशत मतदाताहरु सिमानामा पर्खाल निर्माणको पक्षमा रहेको देखाएको छ । यो सर्वेक्षण बाइडेन प्रशासनले टेक्सासमा सीमा पर्खाल निर्माणलाई अनुमति दिन २६ संघीय कानूनहरू माफ गर्ने घोषणा गरेको केही हप्ता पछि आएको हो […]

चालीस प्रतिशत जापानी कम्पनी मौद्रिक सहजताको पक्षमा : सर्वेक्षण

करिब ४० प्रतिशत जापानी कम्पनीहरूले बैङ्क अफ जापान (बिओजे) ले आगामी वर्षको मौद्रिक नीतिलाई कम गरोस् भन्ने पक्षमा रहेको स्थानीय सञ्चारमाध्यमले आइतबार बताएका छन् । रिसर्च फर्म टेइकोकुले गरेको एक सर्वेक्षण अनुसार करिब एक हजार वैध उत्तरदाताहरूमध्ये ३९.६ प्रतिशतले विशाल मौद्रिक सहजता कार्यक्रमलाई स्केल गर्न माग गरेका थिए भने ३६.४ प्रतिशतले केन्द्रीय बैंकले अर्थव्यवस्थालाई समर्थन …

ट्वीटर प्रमुखबाट राजीनामा दिन मस्कलाई सुझाव

न्युयोर्क – ट्विटर इंकका प्रयोगकर्ताले इलोन मस्कलाई सामाजिक प्लेटफर्मको प्रमुखको रूपमा आफ्नो भूमिकाबाट राजीनामा दिन मत दिएका छन्। मस्कलाई ट्वीटरको प्रमुख कार्यकारीबाट राजीनामा दिनुपर्ने पक्षमा प्रयोगकर्ताले मतदान गरेका हुन्। यसअघि मस्कले ट्वीटर प्रयोगकर्तालाई सीईओको पद छोड्ने वा नछोड्ने विषयमा निर्णय गर्न आग्रह गर्दै एक सर्वेक्षण गरेका थिए। उनले नतिजा पालना गर्ने वाचासमेत गरेका थिए। कुनै […]

कजाखस्तानका ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा – सर्वेक्षण

काठमाडौँ- मध्य एसियाली मुलुक कजाखस्तानका झण्डै ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा रहेको पाइएको छ । कजाखस्तानको एक समाचार संस्थाले सार्वजनिक गरेको विवरण अनुसार ७६ दशमलब ७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा देखिएका हुन् । त्यसैगरी अरु २३ दशमलब ३ प्रतिशत मतदाता भने संविधान संशोधनको विपक्षमा उभिएको पनि विवरणमा उल्लेख गरिएको छ । मतदानबाट फर्किएकालाई […]

काजकिस्तानका ७७ प्रतिशत जनता संविधान संशोधनको पक्षमा : सर्वेक्षण

काजकिस्तानका झण्डै ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा रहेका पाइएको छ। काजकिस्तानकै एक समाचार संस्थाले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ७६.७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा देखिएका हुन्।  अन्य २३.३ प्रतिशत मतदाता...

काजकिस्तानका ७७ प्रतिशत जनता संविधान संशोधनको पक्षमा: सर्वेक्षण

काजकिस्तानका झण्डै ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा रहेको पाइएको छ।

काजकिस्तानका झन्डै ७७ प्रतिशत जनता संविधान संशोधनको पक्षमा : सर्वेक्षण

काजकिस्तान । काजकिस्तानका झन्डै ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा रहेको पाइएको छ । काजकिस्तानकै एक समाचार संस्थाले आइतबार सार्वजनिक गरेको विवरण अनुसार ७६.७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा देखिएका हुन् । त्यसै गरी अरु २३.३ प्रतिशत मतदाता भने संविधान संशोधनको विपक्षमा उभिएको पनि विवरणमा उल्लेख गरिएको छ । मतदानबाट फर्किएकालाई सोधेर तयार पारिएको प्रतिवेदनले […]

नेटो राष्ट्रका ८० प्रतिशतभन्दा बढी नागरिक नेटो गठबन्धनका पक्षमा

नेटो राष्ट्रका ८० प्रतिशत भन्दा बढी नागरिक नेटो गठबन्धनको पक्षमा रहेको पाइएको छ । नेटो राष्ट्रका नागरिकहरुमा गरिएको एक सर्वेक्षणबाट यस्तो परिणाम आएको जनाइएको हो । नेटो राष्ट्रका नागरिकमा सो सर्वेक्षण गरिएको थियो । नेटो संगठनले नै यो सर्वेक्षण गरेको बताइएको छ । उक्त सर्वेक्षणमा करिब १४ प्रतिशत नागरिकले भने नेटो सैन्य संगठनमा आबद्ध आफ्ना देशले सदस्यता त्याग्नुपर्ने अथवा सो गठबन्धनमा सहभागी हुन नहुने जनाएका थिए ।