रविन्द्र मिश्रको विवेकशीलसँग मिसिए फोरम र दरबार पार्टी

विवेकशील साझा पार्टीसँग अन्य दुई पार्टीले एकता गरेका छन् । सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीले शनिबार विवेकशीलसँग एकता गरेका हुन् ।