गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल समक्ष हाम्रो परिवर्तन नेपालले आम सर्वसाधारणलाई केभिड–१९ को खोप उपलब्ध गराउन यथाशीघ्र पहल गर्नुपर्नेसहित विभिन्न १३ बुँदे माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा कोभिड–१९ को रोगथाम र नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाको कारण अप्ठेरोमा परेका सर्वसाधारणका लागि सहुलियत पसल सञ्चालन […]