बालेन सरकार कुनै हालतमा पाँच वर्ष टिक्दैन, बाकस साटेर बहुमत देखाइयो: ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने दाबी गरेका छन्।