संघीय सरकार मातहतका चिकित्सक–स्वास्थ्यकर्मी : काजमा मधेश बस्छन्, फिर्ता हुन मान्दैनन्

७ भदौ, जनकपुरधाम । संघीय सरकार मातहतका चिकित्सक वरिष्ठ कन्सल्ट्यान्ट सर्जन (अधिकृत दशौँ) डा. नागेन्द्र यादवलाई आफ्नै दरबन्दी रहेको चितवनस्थित भरतपुर अस्पतालमा फिर्ता हुन १ असारमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पत्राचार गर्‍यो । डा. यादव …