आईपीएलमा चेन्नईलाई हराउँदै कोलकाताकाे विजयी सुरुवात, आज दुई खेल

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

सम्बन्धित सामग्री

पाँच पटकको च्याम्पियन चेन्नईको विजयी सुरुवात, आज दुई खेल

इन्डियन प्रिमियर लिग (आइपिएल) को पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले प्रतियोगितामा विजयी सुरुवात गरेको छ। आइपिएलअन्तर्गत शुक्रबार सुरु भएको खेलमा चेन्नई ऋतुराज गायकवाडको कप्तानीमा मैदानमा उत्रिएको थियो। जहाँ रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्‍याे। चेन्नईको चेपाक स्टेडियम टस जितेर पहिलेब्याटिङ गरेको आरसिबीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय […]

दमकको विजयी सुरुवात

हिमाल खरेल, दमक दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आइतबार सुरु भएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ । दमक बहुमुखी क्याम्पसले आस्था कलेजलाई ७–१ ले हराउँदै अघिल्लो चरण प्रवेश छ । खेल अवधिभर दमक बहुमुखीले आस्थालाई दबाबमा राखेको थियो । दोस्रो खेलमा मोडल क्याम्पस दमकले युनिक कलेज […] The post दमकको विजयी सुरुवात first appeared on Hamro Khelkud.

न्यु डायमण्डको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमण्ड स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा न्यू डायमण्डले गण्डकीमाथि २५-१७, २५-१६ र २५-१५ को जित हात पारेको हो । नियमित कप्तान ललिता नाथले यसअघिनै अव भलिबल खेल नखेल्ने […] The post न्यु डायमण्डको विजयी सुरुवात first appeared on Hamro Khelkud.

महिला भलिबलमा एपिएफको विजयी सुरुवात

अर्जुन कार्की, म्याग्दी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबल प्रतियोगितामा विभागीय नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ । म्याग्दीस्थित बेनी बजारको खुल्लामञ्च खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा सहज बनाएको छ । समुह एमा रहेको एपिएफले कर्णाली विरुद्ध पहिलो सेट २५–६, दोस्रो […]

पुरुष फुटबलमा एनआरएनए र बागमतीको विजयी सुरुवात

गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा शुक्रवार गैरआवासीय नेपाली संघ (एनआरएनए) र बागमती प्रदेशले विजयी सुरुवात गरेका छन् ।  पोखराको याम्दीस्थित गोष्तेघाट खेल मैदानमा बिहीबारदेखि सुरु भएको खेलमा एनआरएनएले प्रदेश १ लाई २–० अन्तरले पराजित गर्दा दिनको दोस्रो खेलमा बागमती प्रदेशले पनि मधेस प्रदेशमाथि समान २–० को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेका हुन् ।एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले समान एक÷एक गोल गरे । एनआर

नवौं राष्ट्रिय खेलकुद : एनआरएनएको विजयी सुरुवात, तीन खेल रद्द

२३ भदौ, काठमाडौं । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एनआरएनएले विजयी सुरुवात गरेको छ । टी-२० फर्म्याटमा खेलाइएको प्रतियोगिता पहिलो दिन चार खेलको तालिका भए पनि वर्षाका कारण तीन वटा खेल रद्द भए । बाँकी एक खेल ६-६ ओभरमा खेलाइएको थियो । […]

जोकोभिचको विजयी सुरुवात

काठमाडौं । साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसमा विजयी सुरुवात गरेका छन् । बेलायतको सेन्टर कोर्टमा सोमबार सुरु भएको वर्षको तेस्रो ग्राण्डस्लाम टेनिसको उद्घाटन खेलमा जोकोभिचले दक्षिण कोरियाका क्वान सुन वु माथि ३–१ को सुरुवात गरेका हुन् । क्वान विरुद्धको खेल जोकोभिचले ६–३, ३–६, ६–३ र ६–४ को सेटमा जिते । कोरोना भाइरससम्बन्धी स्वास्थ्य मापदण्ड […]

श्री भगवती, सरस्वती र ब्वाइज युनियनको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – श्री भगवती क्लब, ब्वाइज युनियन क्लब र सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुवात गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा श्री भगवतीले झम्सीखेल युथ क्लबलाई ३–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । श्री भगवतीको जितमा अनिल गुरुङ, रमेश उरव र मिलान […]

पवित्रहाङमा कप : जनता सेभेनको विजयी सुरुवात

इलाम : माङसेबुङमा जारी १२ औं संस्करणको पवित्रहाङमा कप खेलकुद प्रतियोगितामा सूर्योदय नगरपालिकाको जनता सेभेन स्पर्टिङ क्लबले विजयी सुरुवात गरेको छ। माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द खेल मैदानमा बुधबार सम्पन्न  खेलमा कनकाई नगरपालिका झापालाई १–० गोलले पराजित गर्दै जनता सेभेनले विजयी सुरुवात गरेको हो।पहिलो हाफमा गरिमा राईले गरेको गोल नै खेलको निर्णायक बन्यो। जितसँगै जनता सेभेन क्वाटरफाइनल प्रवेश गरेको छ। अब सेमिफाइनल प्रवेशका लागि उसले माघ २८ गते माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरीसँग

केयूको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं विश्वविद्यालय धुलिखेलले नेपाल आइस राष्ट्रव्यापी धुलिखेल मेयर कप फुटबल प्रतियोगिता २०७८ मा विजयी सुरुवात गरेको छ । आइतबार भएको उद्घाटन खेलमा भक्तपुरको एफसी रिअलेलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै केयू अर्को चरणमा पुगेको हो । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा केयूका […]