तस्वीर : नुवाकोटमा निर्माणाधीन २५ मेवा क्षमताको सोलार प्लान्ट

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट(मेवा) क्षमताको नेपालकै ठूलो सोलार प्लान्ट आयोजना । उक्त आयोजनाबाट हाल १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ भने थप विद्युत् उत्पादनको लागि निर्माण कार्य जारी छ । तस्वीर : रासस