ओन्टारियोविरुद्ध नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ- क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । ओन्टारियो क्रिकेट क्लबविरुद्धको टी–२० खेलमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । यद्यपि कप्तान सन्दीप र आशिफ शेख वैकल्पिक खेलाडीमा रहेका छन् । यस अघि नेपालले ओन्टारियोलाई एकदिवसीय खेलमा ६९ […]

सम्बन्धित सामग्री

ओमनले टस जितेर ब्याटिङ रोज्यो, नेपाल बलिङमा

काठमाडौँ: विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले वार्मअफ म्याचमा टस हारेर फिल्डिङ गर्ने भएको छ। जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा ओमनले टस जितेर ब्याटिङ रोजेको हो। अभ्यास खेलमा नेपालको प्रदर्शन राम्रो हुन सकिरहेको छैन। दक्षिण अफ्रिकामा भएको पहिलो अभ्यास खेलमा नेपालले स्कटल्याण्डसँग पराजय ब्यहोरेको थियो भने दोस्रो…

नेपाल टी-२० लिग फाइनल : लुम्बिनीले टस जितेर ब्याटिङ गर्दै

२७ पुस, काठमाडौं । नेपाल टी-२० लिगको फाइनल खेलमा लुम्बिनी अलस्टार्सले टस जितेर ब्याटिङ गर्दैछ । लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले विराटनगर सुपरकिङ्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । दुवै टिमले चार चार जना विदेशी खेलाडीको साथमा मैदान उत्रिएका छन् । लुम्बिनी अलस्टार्सको टिम दीपेन्द्र सिंह ऐरी, अनिल शाह, कुशल भुर्तेल, गुल्सन […]

नेपाल टी–२० लिग फाइनलः लुम्बिनीले टस जितेर ब्याटिङ गर्दै

२७ पुस, काठमाडौं । नेपाल टी–२० लिगको फाइनल खेलमा लुम्बिनी अल स्टार्सले टस जितेर ब्याटिङ गर्ने भएको छ । लुम्बिनीका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले विराटनगर सुपर किंग्सविरुद्ध टस जितेर ब्याटिङकाे निर्णय गरेका हुन् । दुवै टिम चार–चार जना विदेशी खेलाडीको साथमा मैदान उत्रिँदैछन् । दुवै टिमले निर्णायक खेलमा जनकपुर रोयल्सलाई हराएर फाइनल यात्रा तय गरेका […]

नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

घरेलु टोली नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

केन्यासँगकाे निर्णायक खेलमा नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाण्डाै – केन्यासँगकाे पाँचाैँ तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ राेजेकाे छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे हाे ।  पाँच खेलकाे शृङ्खलामा नेपाल र केन्याले दुई–दुई वटा खेल जितेका छन् । आजकाे खेल जित्नेले शृङ्खला जित्नेछ । नेपालले पहिलाे र तेस्राे खेल जित्दा केन्याले दाेस्राे र चाैथाे खेल जितेकाे छ । नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एकदिवसीय शृङ्खला पनि खेल्नेछ । पहिलो खेल भदौ १७ गते, ...

नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ गर्दै

काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा अहिले नेपाल र नामिबिया भिड्दै छन् । खेलमा टस जितेर नामिबियाले सुरुवाती ब्याटिङ गरिरहेको छ । योसँगै सन्दीप लामिछाने कप्तानीको नेपालले सुरुवाती बलिङ गर्नेछ । नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग […] The post नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

युगाण्डाविरुद्ध नेपाल टस जितेर ब्याटिङ गर्दै, हिरनान्माये रोयको डेब्यु

६ जेठ, काठमाडौं । युगान्डा महिला क्रिकेट टिम र नेपाली महिला क्रिकेट टिम बिचको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाको चौथो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ । रातभरको वर्षाका कारण मैदानमा पानी जमेपछि खेल पौने घण्टा ढिला गरी पाैने २ बजेदेखि सुरु हुँदैछ । खेल १८ ओभरको हुनेछ । किर्तिपुरस्थित त्रिवी मैदानमा हुने पाँच […]

नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । पीएनजीलाई सुरुआतमा बलिङ निम्तो दिएको छ । शुक्रबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपाल पीएनजीविरुद्ध ६ रनले पराजित भएको थियो । पीएनजीले प्रस्तुत गरेको २९३ रनको […] The post नेपाल टस जितेर ब्याटिङ गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ, २९ भदौ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । एकदिवसीय खेल ओमनको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार ४:१५ बाट शुरु भएको छ । नेपालले ओमानविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको छ ।-Photo Source: CAN

पीएम कप : गण्डकीविरुद्ध आर्मी टस जितेर ब्याटिङ गर्दै

२ माघ काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उद्घाटन खेलमा विभागीय टाेली त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच खेल हुँदैछ । त्रिवि मैदानमा हुने खेलमा आर्मीले टस जितेर ब्याटिङ राेजेकाे छ । आर्मी विनाेद भण्डारीकाे कप्तानीमा र गण्डकी विपिन खत्रीकाे कप्तानीमा खेल्दैछ । राष्ट्रिय खेलकुद परिषदकाे कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानकाे व्यवस्थापनमा आयाेजना […]