जेन जेड आन्दोलनका क्रममा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन्। जिल्ला सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–५ जोरपाटी बस्ने ६१ वर्षीय पदम घ्याम्छो तामाङलाई बिहीबार भक्तपुर मालपोत कार्यालय नजिकबाट पक्राउ गरिएको हो। तामाङ जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा रहेका बेला भदौ […]