अमेरिकामा ५२% आप्रवासीसँग छैनन् वकिल: कानुनी सहायता नपाउँदा देश निकालाको जोखिम

अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी स्याक्रामान्टोस्थित अध्यागमन अदालतको ढोकाबाहिर अधिवक्ता कमलप्रीत चौहानले ५७ जना मानिसहरूको सूची नियालिरहेकी थिइन्। तर, तीमध्ये एक जनासँग पनि अदालतमा बहस गरिदिने कानुनी प्रतिनिधि थिएनन्। अध्यागमन अदालतमा कानुनी सहायताविहीन आप्रवासीहरूलाई नि:शुल्क परामर्श र मार्गदर्शन प्रदान गर्न खटिने स्वयंसेवी अधिवक्ताहरूको संस्था ‘क्यालिफोर्निया इमिग्रेसन प्रोजेक्ट’ की संयोजक हुन्, चौहान। अमेरिकामा आफ्नो भविष्य सुनिश्चित गर्ने […]