इरानमाथि आर्थिक दबाब बढेको ट्रम्पको दाबी, वार्ताको वातावरण बनाउन मध्यस्थमार्फत सन्देश आदानप्रदान

अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता सुरु नभए पनि मध्यस्थकर्तामार्फत भइरहेको सन्देश आदानप्रदानले वार्ताको सम्भावना कायमै राखेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आर्थिक दबाब बढिरहेको दाबी गरेका छन् भने इरानले रणनीतिक होर्मुज जलडमरूमध्य पुनः खोल्न अमेरिकासमक्ष विभिन्न सर्त अघि सारेको छ। ट्रम्पले आफ्नो प्रशासनले इरानमाथि बढिरहेको आर्थिक दबाब र उसको वित्तीय अवस्थालाई नजिकबाट हेरिरहेको […]