युवा लक्षित ग्लोबल आइएमईको ‘नेक्स्ट जेन’ खाता, घरमै बसेर खोल्न सकिने

काठमाडौं – ग्लोबल आइएमई बैंकले युवालाई लक्षित गर्दै घरमै बसेर सहज रूपमा खोल्न सकिने ‘ग्लोबल नेक्स्ट जेन’ खाता सञ्चालनमा ल्याएको छ । यस खाताका लागि अब बैंकसम्म धाउनुपर्ने बाध्यता छैन । राष्ट्रिय परिचयपत्र वा राहदानी भएका ग्राहकले घरमै बसेर अनलाइनमार्फत खाता खोल्न सक्ने बैंकले जनाएको छ । खाता खोल्नका लागि आवश्यक प्रक्रिया पूरा गरी आवेदन […]