नेपाल लाइफका सन्तोष प्रसाईले दिए राजीनामा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले आफ्नो पदबाट राजीनामा दिएका छन् । घरायासी र व्यक्तिगत कारणले उक्त पदमा रही कम्पनीको निरन्तर सेवामा रहन असमर्थ रहेको भन्दै सिइओ प्रसाईले पदबाट राजीनामा दिएका हुन् ।