परिवर्तनका लागि फेरि बहुलाएको छु : डा. भट्टराई

इलाम : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले परिवर्तनका लागि बहुलाउन जरूरी रहेको बताएका छन्।इलामको फिक्कलमा जसपाले आयोजना गरेको सभालाई सोमबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले प्रतिगामी शक्तिहरुले आफूलाई बहुला भन्दै आएको प्रसंग निकाल्दै सकारात्मक परिवर्तनका लागि सचेत नागरिक बहुलाउनै पर्ने जिकिर गरे।‘परिवर्तनका लागि विद्वानहरु बहुलाउन जरुरी छ‚’ उनले भने‚ ‘परिवर्तका लागि पहिले पनि बहुलाएर क्रान्तिको बिगुल फुकेकै हो, म फेरि ए