आदिवासीको कथा ‘म्लेच्छ’

हिजो सिकारी युगमा पनि आदिवासीका अनेक दुःख थिए।  जंगलमा रहँदा/बस्दा पनि  खानाका लागि संघर्ष गर्नुप्थर्यो। पानीसमेत खान नपाएपछि विद्रोहमा निस्किएका आदिवासी अन्ततः थातथलो छाडेरै बसाइँ हिड्नपर्ने विवशता भयो। आज परिस्थिति बदलिए...