प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे गठबन्धनमा कुनै छलफल चलेको छैनः शिक्षामन्त्री

काठमाडौं, कात्तिक २२ । शिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता देवेन्द्र पौडेलले सत्ता गठबन्धन प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने निष्कर्षमा नपुगेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री पौडेलले भने, “नेपाल बार न्याय क्षेत्रको महत्त्वपूर्ण निकाय हो । बारले चलाएको आन्दोलनबारे हाम्रो ध्यानाकर्षण भएको छ […]