राष्ट्रपति भण्डारीद्वारा मनोज पाण्डेलाई नेपाली सेनाको मनार्थ महारथी पदवी प्रदान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी छिन्। आज शीतल निवासमा आयोजित कार्यक्रममा भण्डारीले पाण्डेलाई पदवी प्रदान गरेकी हुन्। उक्त समारोहपछि पाण्डे र राष्ट्रपति भण्डारीबिच शिष्टाचार भेट भएको थियो। आज उनी जंगी अड्डामा आयोजना हुने रात्रीभोजमा सहभागी हुनेछन्। पाण्डे पाँचदिने…

सम्बन्धित सामग्री

निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन

काठमाडौं, कात्तिक २७। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी थिइन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मतदान सुरु हुनुभन्दा १० दिन पहिले […]

निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन

आगामी  मङ्सिर  ४  गते  हुने  प्रतिनिधि  तथा  प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत  रहनुभएकी  राष्ट्रपति  विद्यादेवी  भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी थिइन् ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार  मतदान  सुरु  हुनुभन्दा  १०  दिन  पहिले  तोकिएको स्थानमा पुगी सुरक्षा तय

७५ हजार नेपाली सेना परिचालन गर्न स्वीकृति

काठमाडौं, असोज १० । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । निर्वाचन सुरक्षाका लागि […]

राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।निर्वाचन सुरक्षाका लागि झन्डै ७५ हजार नेपाली सेना परिचालन गर्ने तयारी गरिएको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अन

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ४ गते हुने निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गरेकी छन् । “राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९ भदौ २७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९ भदौ २७ को पत्रको आधारमा संवत् २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन […]

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आम निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन्। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि सरकारको सिफारिसमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आम निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न […]

राष्ट्रपति भण्डारीद्वारा निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपतिले निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी हुन्। नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम उनले सेना परिचालनको लागि स्वीकृति प्रदान गरेकी हुन् ।  मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न “एकीकृत सुरक्षा कार्य योजना, २०७९” मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को २०७९/५/१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को २०७९/५/२७ को निर्णय तथा प्रधानमन्त्रीको २०७९/५/२७ को पत्रको आधारमा २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालय द्वारा जारी विज्ञप्तिमा भनिएको छ 'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्वत् २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न “एकीकृत सुरक्षा कार्य योजना, २०७९” मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/५/१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९/५/२७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९/५/२७ को पत्रको आधारमा सम्वत् २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।'

राष्ट्रपति भण्डारीले आज भारतका सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी प्रदान गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतका सेना अध्यक्ष जनरल मनोज पाण्डेलाई आज (सोमबार) नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने भएकाे छ । राष्ट्रपति भवन शीतलनिवासमा साेमबार अपराह्न आयोजना हुने विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने भएकाे हाे । नेपाली सेना र भारतीय सेनाबीच एक-अर्का […]

निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । उहाँले राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयानुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न आज स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय …

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी

काठमाडाैं : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीको दर्ज्यानी प्रदान गरेका हुन्। नेपाली सेना र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्दपुर्ण सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहि आएको छ। यही कार्यक्रममा सहभागी हुन भारतीय समकक्षी मनोज म