बाबुरामको चेतावनी : अध्यादेश जारी गर्नु अपराध हो, लोकतन्त्रका हत्यारादेखि सावधान!

काठमाडौं : समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारी कदमको विरोध गरेका छन्। भट्टराईले सरकारले अध्यादेश जारी गरी सुध्रनै नसक्ने कदम चालेको आरोप लगाए। सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले देश थप संकटमा फस्दै गएको दाबी गरे। सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश