राजस्व संकलन न्यून

पाँच वर्षसम्म स्थानीय सरकार लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएका छन् । ६ स्थानीय तहमध्ये बाँफिकोट गाउँपालिकाबाहेक अरूले पहिलो कार्यकालमा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेनन् ।