कोरोनाको जोखिम बढेपछि दाङको कोइलाबास नाकामा हेल्थडेस्क स्थापना

२० पुस, दाङ देउखुरी । कोरोनाको नयाँ भेरियन्टबाट संक्रमणको जोखिम बढ्दै गएपछि दाङको गढवा गाउँपालिकाले भारतसँगको सीमा नाका कोइलाबासमा कोरोना चेकजाँच हेल्थडेस्क स्थापना गरेको छ । मंगलबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले हेल्थडेस्क स्थापना गरेका हुन् । भारतबाट नेपाल भित्रिनेहरुमा कोरोनाका सम्भावित लक्षण छन् कि छैनन् भनेर परीक्षण गर्न हेल्थ डेस्क सञ्चालनमा ल्याइएको अध्यक्ष […]