“जनताले खोजे अनुसार नहुने पद्धति बिकाउ मात्र हुन्छ टिकाउ हुँदैन” : पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर गरिने सुशासन र विकास भए पनि अहिले देशमा कुरा धेरै काम थोरै भइरहेको बताउनुभएको छ । शनिबार सुर्खेतमा आयोजित नागरिक अभिनन्दन समारोहमा पछिल्लो दुई दशकमा अपनाएको शासन पद्धति सही र सार्थक नभएको बताउँदै उहाँले वितेको दुई दशकमा आफूले देश दर्शनका क्रममा जनताबाट अभिव्यक्त भएका विचार …