पञ्जाबी गायक मेहन्दीलाई हाईकोर्टले दियो जमानत

एजेन्सी । मानव तस्करी मामलामा जेलमा रहेका भारतीय लोकप्रिय पञ्जाबी गायक दलेर मेहन्दीलाई हरियाणा हाईकोर्टले जमानत दिएको छ । गत जुलाई १४ मा दलेरलाई पटियाला प्रहरीले पक्राउ गरेको थियो । गत तीन महिनायता दलेर जेलमा कैद थिए । १९ वर्ष पुरानो मानव तस्करी मुद्दामा पटियालाको ट्रायल कोर्टले सन् २०१८ मा दलेरलाई दुई वर्षको जेल सजाय […]