माओवादीको प्रदेश १ प्रथम अधिवेशन सुरु, अध्यक्ष प्रचण्डले गरे भर्चुअलबाट उद्घाटन

मोरङ – नेकपा माओवादी केन्द्रको प्रदेश १ को प्रथम अधिवेशन मोरङको सुन्दरहरैंचा नगरपालिकामा सुरु भएको छ। शनिबारबाट सुरु भएको दुईदिने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट गरेका थिए। अधिवेशनको बन्दसत्रका लागि प्रदेशका आन्तरिक मामिला मन्त्री इन्द्र आंग्बोले अर्थ–राजनीतिक अवस्था र हाम्रो दायित्व शीर्षकको आर्थिक प्रतिवेदन र प्रदेश समितिकातर्फबाट अध्यक्ष सुरेशकुमार राईले सांगठनिक र […]