नेपालले उठाउन सकेन ‘एसियन हाइवे’को फाइदा

झापा-एसियाली राजमार्गसँग पूर्वी नेपालको काँकडभिट्टा जोडिएको एक वर्ष बितिसकेको छ । एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर व्यापार, व्यवसाय गर्न पाउने अवधारणा अन्तर्गत एसियन हाइवेको पहुँच नेपालमा जोडिएको हो । तर नेपालले यसबाट फाइदा लिन सकेको छैन ।नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको […]

सम्बन्धित सामग्री

एपीएफ र जाउलाखेल बराबरीमा रोकिए

२७ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ र जाउलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । दुबै टोलीले खेल अवधिभर गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेन । १० खेलाडीमा समेटिएको एपीएफवबरुद्ध मौकाको फाइदा उठाउन नसक्दा जाउलाखेलले एक अंकमा चित्त बुझायो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको […]

ला लिगामा बार्सिलोना विजयी

स्पेनिस ला लिगामा बार्सिलोनाले आरसीडी मालोर्कालाई १-० अन्तरले पराजित गर्‍याे । क्याटलान क्लब बार्सिलोनाको जितमा लुक डी जोङले ४४औँ मिनेटमा गरेको हेड गोल निर्णायक बन्यो ।६५ प्रतिश बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न हम्मेहम्मे परेको थियो । कोरोनाका कारण बार्सिलोनाका अधिकांश सिनियर खेलाडी खेलेका थिएनन् । तर पनि मालोर्काले त्यसको फाइदा उठाउन सकेन । जितसँगै बार्सिलोना १९ खेलबाट ३१ अंकसहित पाँचौँ स्थानमा छ । पराजित मालोर्का भने समान खेलबाट १९ अंकसहित १५ औं स्थानमा छ । उता रियल मड्रिडको १

सेभिया र बार्सिलोनाको बराबरी

लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगामा सेभिया र बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेका छन् । मंगलबार राति भएको खेलमा घरेलु टोली सेभिया र बार्सिलोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो । सेभिया १० खेलाडीमा समेटिए पनि बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन ।सेभियाका लागि पपु गोमेज तथा बार्सिलोनाका रोनाल्ड अराउजोले गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा शुरुवाती […]

१० खेलाडीमा सीमित सेभियासँग बार्सिलानाको बराबरी

स्पेनिस ला लिगामा सेभिया र बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेका छन् । मंगलबार राति भएको खेलमा घरेलु टोली सेभिया र बार्सिलोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो । सेभिया १० खेलाडीमा समेटिए पनि बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन ।सेभियाका पपु गोमेजले गोल गरे । बार्सिलोनाका रोनाल्ड अराउजोले गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता सेभियाले लिएको तियो । ३२औं मिनेटमा गोमेजले कप्तान इभान र्‍याकिटिचको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह बढाए ।सेभियाको गोलपछि आक्रामक बनेको बार्

ए डिभिजन लिग : सातदाेबाटाे र फ्रेन्ड्सले अङ्क बाँडे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलको उद्घाटन खेल गोलरहित बराबरीमा सकिएको छ ।  आज शुक्रवार भएको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेपछि एक–एक अङ्क बाँडिएको छ ।  त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएको थियो तर गोल भने गर्न सकेन । फ्रेन्ड्स क्लब १० खेलाडीमा समेटिए पनि सातदाेबाटाेले फाइदा उठाउन सकेन ।  लिगमा भाेलि शनिवार दुई खेल हुँदैछन् ।...

रियल सोसिडाड ला लिगाको शीर्ष स्थानमा

खेलको अन्तिममा जुलेन लोबेटले निर्णायक गोल गरेपछि रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमिति सोसिडाडले मालोर्कालाई १–० गोलले हरायो । रोमाञ्चक खेलमा सोसिडाडले ९० औँ मिनेटमा गोल गरेको थियो । जुलेन लोबेटले मार्टिन जुविमेन्डीको पासमा गोल गर्दै सोसिडाडलाई महत्वपूर्ण जित दिलाए ।सोसिडाड पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । तर मालोर्काले त्यसको फाइदा उठाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा सोसिडाडका अइहेन मुनोज दोहोरो पहेँलो (र

बंगलादेशविरुद्ध नेपाल: पहिलो हाफ गोलरहित बराबरी (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ । गोलका अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा नेपालले अग्रता बनाउन सकेन । प्रतिस्पर्धात्मक खेलको छैठौं मिनेटमा नेपालकी गोलकिपर अन्जना राना मगरले गरेको गल्तीको फाइदा उठाउन नसक्दा बंगलादेशले पनि अग्रता लिने मौका गुमाएको थियो । एएफसी वुमेन्स एसियन कप […]

प्रिमियर लिग : दश खेलाडीको लेस्टरसँग बराबरीमा रोकियो चेल्सी :: Pahilopost.com

प्रिमियर लिगमा शनिवार भएको खेलमा साविक विजेता चेल्सी दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ। चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा लेस्टर दोस्रो हाफमा दश खेलाडीमा झरेको थियो। तर घरेलु मैदानमा चेल्सीले त्यसको फाइदा उठाउन सकेन। ६८औँ मिनेटमा बेन चिलवेल दोहोरो पहेँलो कार्ड

ला लिगामा शक्तिहीन रियल मड्रिड

बार्सिलोनाले सेल्टा भिगोसँग बराबरी खेलेपछि उपाधि रेसमा रियलका लागि ढोका खुलेको थियो तर, मड्रिडले त्यसको फाइदा उठाउन सकेन । शनिबार राति एथ्लेटिको बिल्वाओबिरुद्ध रियल मड्रिड हरेक क्षण कमजोर देखियो । यो घरेलु प्रतियोगितामा एक अर्को निराशाजनक नतिजा थियो । जसले जिनेदिन जिदानको टोलीलाई ला लिगाको उपाधि रक्षाको अभियान अझै मुस्किल बनाइदिएको …