डिबेञ्चर ऋणपत्र सूचीकरण गर्ने सम्बन्धी सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बीच १० वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत व्याजदर भएको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ डिबेञ्चर ऋणपत्र सूचीकरण गर्ने सम्बन्धी सम्झौता भएको छ।...

सम्बन्धित सामग्री

इसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लो बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लो बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र ट्र्याङ्ग्लोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्याकी लीले हस्ताक्षर गरे । सम्झौताबारे बोल्ने क्रममा एफवान सफ्ट ग्रुपका अध्यक्ष ढकालले कम्पनीको सेवालाई दिगो र सान्दर्भिक बनाउनका लागि विश्वव्यापी साझेदार, […]

आई पे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता

आई पे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा आई पे रेमिटको कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्मा र राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख ऋषि राम ढकालले हस्ताक्षर गरेका छन् ।         यससँगै आई पे रेमिटमार्फत मलेसिया, दुबई, कतार, जापान, कोरियाका साथै विश्वका विभिन्न मुलुकबाट पठाएको रेमिटेन्स रकम राष्ट्रिय...

लक्ष्मी क्यापिटल र सनफार्मरबिच लगानी सम्बन्धी सम्झौता

काठमाडौं, १४ मंसिर । निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य उर्जा सेवा प्रदायक कम्पनि सनफार्मर बिच सम्झौता भएको छ । द्ई कम्पनीबीच लगानी सम्भाव्यता सम्बन्धी एक समारोहबीच सम्भौता सम्पन्न भएको हो । गत मंसिर ११, गते सम्पन्न सो सम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी […]

लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्झौता

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय उर्जा सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था उर्जा डेभलपर्सबीच एक समारोहबीच इक्विटी लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । असोज २ गते सम्पन्न सो सम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र उर्जा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गरे । सो अवसरमा सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैकिङ तथा परामर

जनरल इन्स्योरेन्स कम्पनीसँग नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेज बीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  राम चन्द्र श्रेष्ठ र  गण्डकी मेडिकल कलेज तर्फबाट प्रा. डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी  नेपालबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म गण्डकी मेडिकल कलेज टिचिङ हस्पीटल एण्ड  रिसर्च सेन्टर बाट

सेवामा छुट सम्बन्धी सम्झौता

आइएमई जनरल इन्स्योरेन्सले काठमाडौँ प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टरसँग छुटमा सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरे । सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स कर्मचारी, सेयरधनी तथा ग्राहकलाई काठमाडौँ प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टर महाराजगन्ज, काठमाडौँमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट

एसपीपी सम्बन्धी कुनै पनि सम्झौता गर्ने प्रक्रिया अघि बढेको छैन : नेपाली सेना

काठमाडौं – नेपाली सेनाले एसपीपी सम्बन्धी समाचारहरुमा ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न संचारमाध्यमहरुमा चर्चामा आएको एसपीपी सम्बन्धी समाचारहरुमा नेपाली सेनाको ध्यानाकर्षण भएको जनाएको छ । एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली […]

एसपीपी सम्बन्धी कुनै पनि सम्झौता गरेका छैनौं: नेपाली सेना

आज एक विज्ञप्ति निकाल्दै नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एसपीपी सम्बन्धी सञ्चार माध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्तो सम्झौता नगरेको जनाएको हो ।...

धनगढी उपमहानगर र भाटभटेनीबीच स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता

२६ जेठ, धनगढी । धनगढी उपमहानगरपालिका कार्यालय र भाटभटेनी सुपरमार्केटबीच निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता भएको छ । अगामी ५ वर्षका लागि उपमहानगरपालिकाले भाटभटेनी सुपरमार्केटसँग १९ वटै वडामा विशेषज्ञ चिकित्ससहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता गरेको हो । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले बुधबार सम्झौता पत्र आदानप्रदान गरेका […]

सांग्रिला डेभलपमेन्ट बैंक र सीडीएस बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सीडीएस एन्ड क्लियरिङ बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता भएको छ । सम्झौता सँगै अब सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । आज सम्पन्न एक कार्यक्रम बीच सीडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संयुत रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरे । योसँगै अब निकट भविष्यमै सांग्रिला बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरु मार्फत निक्षे