हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीकी मीना लामा झिनो मतान्तरले अघि

हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)की मीना कुमारी लामाको अग्रता कायम रहेको छ। हेटौँडा उपमहानगरको हाल १, २, १८ र १९ नम्बर वडाको मत गणना कार्य भइरहेको छ। हालसम्म २४६८ मत गणना हुँदा सत्तारुढ गठबन्धनले मेयर र उपमेयर दुवैमा अग्रता लिएको छ। हालसम्म सत्तारुढ गठबन्धनतर्फ…

सम्बन्धित सामग्री

हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न माग

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग उठेको छ। मकवानपुरस्थित कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको संयुक्त जिल्लास्तरीय समितिले हेटौँडा...

हेटौँडा उपमहानगरपालिकाका कुन वडामा को विजयी ? (मतपरिणामसहित)

हेटौँडा उपमहानगरपालिकाका कुन वडामा को विजयी ? (मतपरिणामसहित)हेटौँडा उपमहानगरपालिकामा जारी मतगणनामा एकीकृत समाजवादी पार्टीकी मेयर उम्मेदवार मीना लामाले अग्रता बनाएकी छन् । मेयर पदमा ५१,१११ गणना सकिँदा लामाले १५,८२६ मत पाएकी छन् । यस्तै एमालेका उम्मेदवार अनन्त पौडेल भने १४,९७६ मत पाएर दोस्रो स्थानमा छन् । राप्रपा उम्मेदवार दीपक बहादुर सिंहले १४,४१७ मत पाएका छन् ।उपमेयरमा काँग्रेसका उम्मेदवार राजेश बानियाँले २३,००२ मत पाउँदा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १६,७३५ मत पाएकी छन् । वडातर्फ भने मिश्

हेटौँडामा एकीकृत समाजवादी अघि, एमाले पछि

हेटौँडा उपमहानगरपालिकामा जारी मतगणनामा एकीकृत समाजवादी पार्टीकी मेयर उम्मेदवार मीना लामाले अग्रता बनाएकी छन् । मेयर पदमा  ५१,१११ गणना सकिँदा लामाले १५,८२६ मत पाएकी छन् ।यस्तै एमालेका उम्मेदवार  अनन्त पौडेल भने १४,९७६ मत पाएर दोस्रो स्थानमा छन् । राप्रपा उम्मेदवार दीपक बहादुर सिंहले १४,४१७ मत पाएका छन् । उपमेयरमा काँग्रेसका उम्मेदवार राजेश बानियाँले  २३,००२ मत पाउँदा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १६,७३५ मत पाएकी छन् ।

हेटौँडा उपमहानगरमा दीपक र मिनाको टक्कर, कति आयो एमालेको मत?

हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र  नेकपा (एकीकृत समाजवादी)बिच कडा प्रतिस्पर्धा चलिरहेको छ। पछिल्लो मत परिणामअनुसार २७ हजार ४६२ मत गणना हुँदा राप्रपाका दीपकबहादुर सिंह र एकीकृत समाजवादीकी मिना लामाको बराबर ८ हजार ५१७ मत आएको छ। यता, नेकपा (एमाले)का अनन्त पौडेलले भने ७…

हेटौँडा उपमहानगरपालिकामा एकीकृत समाजवादीको झिनो अग्रता

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । ५२६७ मत गन्दा  मेयरमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मीना लामा १५८९ मत ल्याउँदै अघि रहेकी छन् ।  नेकपा एमालेका अनन्त पौडेलले १५५० मतले ल्याएछन् ।उपमेयरमा भने काँग्रेस उम्मेदवार राजेश बानियाले २२६३ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले १८९१  मत ल्याएकी छन् ।

हेटौँडा उपमहानगरमा समाजवादी र एमालेबीच कडा टक्कर

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ ।  ३५३३ मत गन्दा  मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार मीना लामाले तीन मतले अगाडि छिन् ।गठबन्धनबाट मेयर पदकी उम्मेदवार लामाले  १०६९ मत ल्याएकी छन् । एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलले १०६६ ल्याएका छन् भने राप्रपाका दीपकबहादुर सिंहले ९४९ मत पाएको छन्  । उपमेयरमा भने काँग्रेस उम्मेदवार राजेश बानियाले १५४२ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले १२७० मत ल्याएकी छन् । राप्रपाकी इन्दिर

हेटौँडामा एकीकृत समाजवादी र एमालेबीच कडा टक्कर

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । २ हजार ६१८ मत गन्दा  मेयरमा नेकपा एमालेका अनन्त पौडेल १ मतले अगाडि रहेका छन् ।उनले ७८६ मत ल्याउँदा  गठबन्धनबाट मेयर पदकी उम्मेदवार मीना लामाले ७८५ मत ल्याएकी छन् । उपमेयरमा भने काँग्रेस उम्मेदवारले ११५१ मत ल्याउँदा एमालेले ९४३ मत ल्याएको छ ।

हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको मतगणनाको ताजा स्थिति दुई हजार ५० मत गन्दा प्रमुख पदमा गठबन्धनका नेकपा (एकीकृत समाजवादी)का मिना लामाले ६१९ मत, एमालेका अनन्त पौडेलले ६०० मत र राप्रपाका दीपकबहादुर सिंहले ५७० मत प्राप्त गरेका छन् । त्यसै गरी उपप्रमुखमा गठबन्धनका नेपाली काँग्रेसका राजेश बानियाले ९०३ मत, एमालेका सुमित्रा काफ्लेले ७२४ मत र राप्रपाकी इन्दिरा […]

हेटाैँडामा १२ सय ५० मत गन्दा एकीकृत समाजवादी अगाडि, एमाले पछ्याउँदै

मकवानपुर – हेटौँडा उपमहानगरपालिकामा चार वटा वडामा १२ सय ५० मत गन्दा गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार नेकपा एकीकृत समाजवादी अगाडि देखिएकाे छ । गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार मीनाकुमारी लामा १८ मतले अगाडि हुनुहुन्छ । एमालेका मेयरका उम्मेदवार अनन्तप्रसाद पाैडेलले लामालाई पछ्याउँदै हुनुहुन्छ । एकीकृत समाजवादीकी लामाले ३ सय ८८ मत प्राप्त गर्दा एमालेका पौडेलले ३ सय ७० मत प्राप्त गर्नुभएको छ । यस्तै राप्रपाका मेयरका उम्मेदवार दीपकबहादुर सिंहले ३ सय ४२ मत प्राप्त गर्नुभएको छ ।  यस्तै उपमेयरमा गठबन्धनका त...