काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले नियुक्ति सिफारिस मेरिटका आधारमा हुन सके संविधान र लोकतन्त्रको सम्मान हुन सक्ने बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको ...