भगवान कृष्णले ८ श्रीमतीमध्ये सत्याभामाले सबैभन्दा बढी सक्रियता देखाउँथिन् । कृष्णसँगै अरुभन्दा बढी समय रहनन्थिन् र युद्धमा पनि उनीसँगै जाने गर्दथिइन् । भगवान कृष्ण सत्यभामाको याद गर्दथे र समस्यालाई याद गरिरहन्थे । उनलाई श्रीमान–श्रीमतीको सम्बन्धको अर्थ बुझाउन पाण्डव र द्रौपदीको नजिक गए । पाण्डवले जुवामा सर्वश्व हारेपछि १२ वर्षको वनवासमा थिए । श्रीकृष्ण र सत्याभामाले […]