प्रधानमन्त्री मोदीले फ्लाई दुबईका पाइलट स्मित मच्छरबारे के भने ?

प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाई दुबईको उडानमा रहेका भारतीय नागरिक क्याप्टेन स्मित मच्छरको प्रशंसा गर्दै उनलाई ‘हिरो’ बताएका छन् ।