बर्दघाटका अधिकारीले खिचेको जुम्लाकी ‘बड्डी’ ब्राजिलका भित्तामा

रुपन्देही । पश्चिमेली पोसाकमा सजिएकी जुम्लाकी एक महिलाको तस्वीर‌ ब्राजिलको‌ साओ पाउलो सहरमा आयोजित द बीत एक्जुवेशन ९त्जभ द्यभ्ब्त् भ्हजष्दष्तष्यल० नामक कार्यक्रममा प्रदर्शनीमा राखिएको थियो । कार्यक्रम यही अक्टोबर महिनाको ९ देखि १९ तारिकसम्म‌ चलेको थियो । समाजशास्त्रका विद्यार्थी राज अधिकारीले जुम्लाको ग्रामीण परिवेशको अध्ययन अनुसन्धानका‌ क्रममा खिचेको यस तस्वीरलाई विदेशी दर्शकहरुले अत्यन्तै रूचाएका छन् […]