मन्त्रिपरिषद् बैठकः सप्तरीका बाढी पीडितलाई २५ हजार राहत, १५ लाखको सहुलियत ऋण
काठमाडौं, २६ असार । सरकारले सप्तरीका बाढी पीडित परिवारलाई जनही २५ हजार रुपैया दिने निर्णय गरेको छ । र, घर निर्माणका लागि १५ लाखसम्म सहुलियत ऋण समेत दिने भएको छ ...
यसअघि सरकारले भूकम्प पीडितलाई २ प्रकारका ऋण सुविधा घोषणा गर्यो । घोषणा गरे पनि भूकम्प पीडितले पाएनन् ।
सरकारले ऋण दिने भनेको हो भने भूकम्प पीडितले पनि ऋण नै मागेका हुन् । तर बैंक तथा बित्तीय संस्थाले सरकारलाई टेरेनन्, पीडितलाई पत्याएनन् । सरकारले भनेजस्तै सहजै ऋण दिन राजी उनीहरु नै भएनन् ।
सरकारले...
९ पुस, काठमाडौं । सरकारले भूकम्पपीडितलाई सामूहिक जमानीमा दिने घोषणा गरेको निव्यार्जी ऋणको टुंगो डेढ वर्ष बितिसक्दा पनि लागेको छैन । १२ वैशाख ०७२ को भूकम्पपछि पीडितलाई घर निर्माणका लागि अनुदानबाहेक घोषणा गरिएको तीन लाख रुपैयाँ सहुलियत ऋण लामो समय बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।
अनुदान रकमले घर बनाउन …
८ मंसिर, काठमाडौं । बैंकहरुको आनाकानीले भूकम्पपीडितलाई सरकारले उपलब्ध गराउने भनेको सहुलियतपूर्ण ऋणमा ढिलाइ भएको छ ।
सरकारले घोषणा गरेको डेढ वर्ष बितिसक्दा पनि पीडितले आवास निर्माणका लागि घोषित सामूहिक जमानीको निव्यार्जी तीन लाख रुपैयाँ पाउन सकेका छैनन् ।
सरकारले आर्थिक वर्ष ०७३/७४ को बजेट वक्तव्यमा विपन्न वर्गका पीडितलाई सरकारी अनुदानबाहेक सामूहिक …