१२ औषधी पसल कारबाहीमा

धादिङ । औषधी व्यवस्था विभागले तोकेको मापदण्ड र औषधी पसल संचालन गर्दा हुनुपर्ने न्यूनतम कुराहरु पालना नगरेको भन्दै जिल्ला अनुगमन समितिले १२ मेडिकल तथा औषधी पसललाई कारबाही गरेको छ । अनुगमन टोलीले नीलकण्ठ, गजुरी र गल्छीमा मापदण्ड विपरित संचालनमा रहेका १२ वटा औषधी पसलहरुलाई जरिवाना तिराई कार्वाही गरेको हो । गल्छीमा संचालन गरेको स्मारिका फार्मेसीलाई […]