स्वर्णभूमि नेपालको वन, कृषि र पर्यटन

विगतमा ‘हरियो वन नेपालको धन’ नाराले समस्त देशभरि वनको महŒवबारे नेपाली जनतालाई सचेत, उत्साहित एवं जागरूक बनाएको सर्वविदितै छ । अहिले पनि वृक्षरोपणका लागि जनस्तरबाट अनगिन्ति कार्यक्रमहरू हुन्छन् । संयुक्त राष्ट्र संघले विश्व वातावरण दिवसका दिन गत वर्ष घोषणा गरेको पर्यावरणीय पद्धति (इकोसिस्टम) दशक मनाउने घोषणालगत्तै वन संरक्षण र प्रवद्र्धनको क्षेत्रमा संसारभरिका मुलुकहरूले सराहनीय तवरबाट […]