करारका कर्मचारीलाई स्थायी नियुक्ति दिने विधेयक फिर्ता गर्न नागरिक समाजकाे माग

काठमाडौं । सुदूरपश्चिम सरकारले करारमा जागिर लगाएका कर्मचारीलाई स्थायी नियुक्ति गर्न ल्याएको विधेयक फिर्ता गर्न नागरिक समाजले माग गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको १० औं अधिवेशनको २५ औं बैठकले निजामती सेवाको गठन, सञ्चालन तथा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो । कैलालीका नागरिक समाजले प्रदेश प्रमुख देवराज जोशीलाई ज्ञापनपत्र बुझाउँदैे विधेयक फिर्ता […]