निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं वार्षिक साधारण सभा आइतबार पर्साको दियालो लर्डस प्लाजामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको बीसौं वार्षिक साधारण सभाबाट ७५ बोनस शेयर र ०.३६८ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ । साविक १ अर