मिस नेपालको प्रमुख प्रायोजक डाबर वाटिका स्याम्पु

डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गरेको छ।...

सम्बन्धित सामग्री

मिस नेपाल–२०२४ को मुख्य प्रायोजकमा डाबर वाटिका

काठमाडौँ– मिस नेपाल २०२४ को टाइटल प्रायोजक डाबर वाटिका स्याम्पु हुने भएको छ। कम्पनीले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरशिपको घोषणा गरेको जनाएको छ। कम्पनीका अनुसार यो साझेदारीले नेपाली महिलाहरूलाई सशक्तीकरण गर्ने र सौन्दर्य प्रवर्द्धन गर्ने डाबर वाटिकाको उद्देश्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। डाबर नेपालका […]