काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा पोष्टर, भित्ते लेखन, तुल र ब्यानरक प्रयोग नगर्न आग्रह गरेको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले गत चैत २५ देखि निर्वाचन आचारसंहिता, २०७८ लागू गरिसकेको छ। आचारसंहिताअनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको…