विराट चौक । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ क्षेत्रको अनुदार नीतिले निजी क्षेत्र थला परेको बताएका छन् । प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा)को डेस्टिनेसन मार्केटिङ कन्क्लेभमा बोल्दै कार्कीले भने, ‘बैंकको अनुदार नीतिले व्यवसायीले आत्मदाह गर्ने अवस्था आएको छ ।’ ७-८ प्रतिशत ब्याजदर बढेर १४-१५ पुग्नु राम्रो नभएको भन्दै उनले बैंकहरुको अनुदार नीतिले पर्यटन […]