जनकपुरधाम : प्रदेश २ को आज बसेको बैठक विपक्षी दलले अवरुद्ध गरेको छ। आर्थिक वर्ष ०७८/०७९ को बजेट मन्त्रीमुखी भएको भन्दै उनीहरूले आज बसेको छैठौं अधिवेशनको १३ औं बैठक अवरुद्ध गरेका हुन्।विपक्षी दलका सांसदहरूले सरकारले रेडबुकमा मन्त्रीमुखी योजना मात्रै समावेश गरेको आरोप लगाउँदै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन्।रेडबुक संशोधन गरी समानुपातिक ढंगले बजेट विनियोजन नभएसम्म प्रदेशसभा चल्न नदिने एमाले र माओवादी केन्द्रका सांसदले अडान राखेपछि प्रदेशसभा बैठक अवरुद्ध भएको हो।आइतबार प्रदेशसभा बैठक सु