संसदीय समितिमा विधेयक अड्किए

प्रतिनिधि सभा पुनस्र्थापना भएपनि मन्त्रिपरिषद् पुनर्गठन हुन नसक्दा संसदका विभिन्न समितिमा विचाराधिन अवस्थामा रहेको विधेयकहरुको काम अघि बढ्न नसक्ने भएको छ ।सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभाको पुनस्र्थापना गरेसँगै यसअघि निष्क्रिय बनेका विधेयकले पुनर्जीवन पाएका छन् । प्रतिनिधि सभामा मात्रै ३६ वटा विधेयक विचाराधिन अवस्थामा रहेको छ । यसभित्र दर्तामात्रै भएका देखि संसदबाट पास […]