बैतडीमा बलात्कारको आरोपमा वडा अध्यक्ष नेगीसहित दुई जना पक्राउ

बैतडी । बैतडीमा बलात्कारको आरोपमा एक वडा अध्यक्षसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका-१ का वडाअध्यक्ष सरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन्ए। एक जना २८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ। पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको बैतडीका […]