दोश्रो चरणमा उम्मेदवारी दिएकाले आज १ बजेसम्म उम्मेदवारी फिर्ता लिने सक्ने भएका छन्। आइतबार १ बजेसम्ममा मनोयन दर्ता फिर्ता लिन सकिने निर्वाचन कार्यतालिका छ। दलैपिच्छे असन्तुष्टहरुले आफ्नै पार्टीका नेताविरुद्ध बागी उम्मेदवारी दिएका छन्। बागी उम्मेदवारलाई निर्वाचनको प्रतिष्पर्धामा रोक्न नसक्नु दलहरूको टाउको दुखाइको विषय बनेको छ। दाङमा एमाले प्रवेश गरेर टिकट नपाएपछि कोमल वली बागी उठेकी छिन्। एमालेका…