नदीजन्य पदार्थको अवैध उत्खनन् र निकासी रोक्न सरकारलाई निर्देशन

बुटवल : प्रदेश ५ को संसदीय समिति अर्थ, उद्योग तथा पर्यटन समितिले अवैध रुपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन् र निकासी रोक्न प्रदेश ५ सरकारलाई निर्देशन दिएको छ। नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ लगायत नदीजन्य पदार्थको निकासीको अवस्थाका बारेमा छलफल गर्न बसेको बैठकले सरकारलाई नदीजन्य पदार्थको अव्यवस्थित दोहन र अवैध ...