फिफाद्वारा भारतमाथिको प्रतिबन्द फुकुवा, साफलगायत अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न बाटो खुल्ला

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघ (अल इन्डिया फुटबल फेडेरेसन, एआइएफएफ) माथि लगाएको निलम्बन दुई साता नबित्दै फुकुवा गरेको छ। भारतको सर्वोच्च अदालतले निर्वाचनका लागि आफैँ समिति बनाएपछि बाहिरी हस्तक्षेप भएको भन्दै फिफाले निलम्बन गरेको थियो। जसकारण भारतको अन्तर्राष्ट्रिय सहभागिता अनिश्चित बनेको थियो। तर सर्वोच्चले निलम्बनसँगै आफूले गरेको समिति भंग गरेको थियो। त्यसपछि […]