खोलाको कलकल ध्वनि, कोइलीको कुहू कुहू अनि बाँसुरीको सुरिलो धुन । यी ध्वनिहरू आफैमा मनमोहक र सुमधुर बनेका होइनन् । तपाईँ हाम्रो कान छ र त यी सुमधुर बनेका छन् । कान अर्थात् श्रवण शक्तिविनाको जीवन कल्पना पनि गर्न सकिन्न । तसर्थ कानको स्वास्थ्यको बारेमा हामी चर्चा गर्दैछौँ । कानको समस्याका धेरै प्रकारहरु हुन्छन् । […]