आन्तरिक उडानको तयारी तीव्र, एक घन्टामा पाँच उडान मात्रै अनुमति
एयरलाइन्सहरू आफैँले पनि सुरक्षित उडानका लागि तयारी गरिरहेको र सरकारी नियममा पनि कडाइ गरिने प्राधिकरणले जानकारी दिएको छ ।
सरकारले आउँदो बिहीबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय...