अमेरिकाद्वारा नेपालको प्रशंसा

अमेरिकाले शान्तिपूर्ण र व्यवस्थित रुपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गरी मतगणनालगायतका कार्य व्यवस्थापन गरेकोमा नेपाली जनता र नेपाल सरकारको प्रशंसा गरेको छ । निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको कोसेढुंगा बताउँदै अमेरिकाले नयाँ बन्ने सरकारसँग सहकार्य गर्न आपूm प्रतीक्षारत रहेको जनाएको छ ।

सम्बन्धित सामग्री

जी२० घोषणामा मोदीको अभिव्यक्तिको अमेरिकाद्वारा प्रशंसा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी२० घोषणामा दिएको अभिव्यक्तिलाई संयुक्त राज्य अमेरिकाले प्रशंसा गरेको छ। ह्वाइट हाउसले शुक्रवार (स्थानीय समय) युक्रेन-रुस द्वन्द्वको पृष्ठभूमिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'आजको युग युद्धको होइन' भन्ने सन्देश दिनुपर्ने भारतीय प्रधानमन्त्री मोदीले बताएका थिए।

सुडानमाथिको अमेरिकी नाकावन्दी हट्यो, इजिप्टद्वारा स्वागत :: Pahilopost.com

काएरो: अमेरिकाद्वारा सुडानमाथि विगत २० बर्षदेखि लगाउँदै आएको आर्थिक नाकावन्दी हटाउने निर्णयको इजिप्टले स्वागत गरेको छ। शनिबार इजिप्टको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी ट्रम्प प्रशासनद्वारा यसै हप्ताको सुरुमा गरेको उक्त निर्णयको प्रशंसा गरेको छ। इजिप्टले सुडानले मानवअधिकार तथा अन्य सम्बन्धित क्षेत्रमा पछिल्ला वर्षमा सुधार गर्दै आएको विज्ञप्तिमा भनिएको