काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र समितिले सुझाव संकलनका लागि टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ ।
समिति सदस्य किरण गिरीकाअनुसार घोषणापत्र लेखन समितिले जनताका सुझाव संकलनका लागि टोल फ्री नम्बर र मोबाइल नम्बर सञ्चालनमा ल्याएको हो । समितिले १६६००११५८८८ र मोबाइल नम्बर ९८५१३४२५५५ नम्बरमा सम्पर्क गरेर घोषणापत्रका लागि सुझाव दिन...