काठमाडौंमा एसियाली फ्रैल्टी तथा सार्कोपेनिया सम्मेलन हुँदै

नेपालिज सोसाइटी अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स र नेपाल जेरियाट्रिक्स सेन्टरको आयोजनामा डा. जगदीश क्षेत्रीको नेतृत्वमा सम्मेलन हुन लागेको हो। मूल कार्यक्रमअघि डिसेम्बर ४ मा नेपाल जेरियाट्रिक्स सेन्टरमा पूर्व सम्मेलन कार्यशाला समेत आयोजना गरिनेछ।