दक्षिण एसियामा सबैभन्दा ठूलो विद्युतीय गाडीको फ्लीट संचालन गर्दै साइमेक्स

नेपालको लागि बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिको आधिकारिक वितरक साइमेक्स इन्क प्रा. लिले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपाल प्रालिसँग ५० वटा इमिसनफ्री, रेन्टल फ्लीट बीवाईडी इसिक्स इलेक्ट्रिक एसयुभी​ संचालनको लागि सम्झौैता पत्रमा हस्ताक्षर गरेको छ । यो दक्षिण एसियामा नै सबैभन्दा ठूलो संचालित एकल विद्युतीय गाडीहरुको फ्लीट रहेको कम्पनीले जनाएको हो । अप्रिल २०...

सम्बन्धित सामग्री

इलेक्ट्रीक भ्यानमा ‘कट थ्रोट कम्पीटीसन’, प्राइसवार सुरु हुँदै

काठमाडौं । दिगोले करिब ३ वर्ष अगाडि प्यासेन्जर भ्यान सेग्मेन्टमा नयाँ इलेक्ट्रीक भ्यान ल्याएको थियो । चीनकै सबैभन्दा ठूलो कमर्शियल गाडी उत्पादक डोङफेङ मोटर्सले उत्पादन गरेको ईभी दिगोले ल्याएको थियो । विश्वको सबैभन्दा ठूलो व्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ४२ किलोवाट आवरको ब्याट्रीप्याक भएका रहेको भ्यान छोटा रुटहरुमा तुुरुन्तै चल्न थाले । दैनिक संचालन […]

दक्षिण एसियामा सबैभन्दा ठूलो विद्युतीय गाडीहरूको फ्लीट संचालन गर्दै साइमेक्स

नेपालको लागि BYD अटो इन्डष्ट्रि कम्पनी लिको आधिकारिक वितरक साइमेक्स इन्क प्रा. लिले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपाल प्रा. लिसँग ५० वटा इमिसनफ्री, रेन्टल फ्लीट BYD e6 इलेक्ट्रिक SUV संचालनको लागि सम्झौैता पत्रमा हस्ताक्षर गरेको छ । यो दक्षिण एसियामा नै सबैभन्दा ठूलो संचालित एकल विद्युतीय गाडीहरुको फ्लीट रहेको कम्पनीले जनाएको हो ।अप्रिल २० मा भएको आधिकारिक समारोहमाझसाइमेक्स इन्क र सेल्फ ड्राइभले फ्रेमवर्कको सम्झौैतापत्रमा हस्ताक्षर भएसँगै सेल्फ ड्राइभ BYD इलेक्ट्रिक गाडीहरूको एक्सक्

दक्षिण एसियामा सबैभन्दा ठूलो एकल विद्युतीय गाडीहरुको फ्लीट संचालन

नेपालका लागि BYD अटो इन्डष्ट्रि कम्पनी लि. को आधिकारिक वितरक साइमेक्स इन्क प्रा. लि. ले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपाल प्रा. लि. सँग ५० वटा इमिसन फ्री, रेन्टल फ्लीट द्यथ्म् भट इलेक्ट्रिक क्ग्ख् संचालनको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

दक्षिण एसियामा सबैभन्दा ठूलो एकल विद्युतीय गाडीहरुको फ्लीट संचालन

नेपालका लागि BYD अटो इन्डष्ट्रि कम्पनी लि. को आधिकारिक वितरक साइमेक्स इन्क प्रा. लि. ले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपाल प्रा. लि. सँग ५० वटा इमिसन फ्री, रेन्टल फ्लीट द्यथ्म् भट इलेक्ट्रिक क्ग्ख् संचालनको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

जयनेपालपछि क्यूएफएक्सले कुमारी हलसँग पनि सहकार्य तोड्यो, हलका सामान हटाउन बाँकी

काठमाडौं। सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले कुमारी हलसँगको सहकार्य तोडेको छ। यससँगै कुमारी हलमा अब क्युएफएक्स चेन अन्तर्गत संचालन हुने

कर विवादित एनसेल पुनः विक्रिमा, खरिद मूल्य साढे तीन खर्ब तोकियो

काठमाडौं । बहुराष्ट्रिय टेलिकम सेवा प्रदायक कम्पनि एक्जयटाले नेपालमा सेवा संचालन गर्दै आएको एनसेल पुनः विक्रि गर्ने भएको छ ।  सबैभन्दा ठूलो  कम्पनीका रुपमा रहेको एनसेललाई यसका लगानीकर्ताहरुले फेरि बिक्रीमा राखेका हुन्। ...

होङ्सीसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको गुनासो

काठमाडौं : सरकारले होङ्सी शिवम् सिमेन्ट उद्योगसंग गरेको सम्झौता उत्पादन सुरु भइसक्दा पनि पूरा गर्न नसकेको भन्दै उद्योग संचालकले गुनासो गरेका छन्। नवलपरासीको सर्दीखोलास्थित होङ्सी शिवम् सिमेन्ट उद्योगसँगको भौतिक संरचना निर्माणसम्बन्धी सम्झौता अझै पूरा गरेको छैन। नेपालमा संचालन भएका सिमेन्ट उद्योगमध्ये यो उद्योग सबैभन्दा ठूलो लगान...

सबैभन्दा ठूलो पश्चिम नेपालको चामल उद्योग आर्थिक संकटमा

कपिलवस्तु : पश्चिम नेपालको सबैभन्दा ठूलो चामल उद्योग मल्टीएग्रो इन्ड्रस्टीज चरम आर्थिक संकट परेको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका-८ बोड गाउँमा रहेको मल्टीएग्रो इन्ड्रस्टीजको चेक धमाधम अनादर (बाउन्स) भएपछि साना चामल ब्यापारीहरू मर्कामा परेका छन्। नेपाल इन्भेस्टमेन्ट बैंक भैरहवा शाखा कार्यालयमामा खाता संचालन...